सुनसरी। सप्तकोशि नदिमा पानीको सतह बढे सङै राजावास ,प्रकाशपुर ,चक्रघट्टि लगायत नदि आसपासका बस्तिका वासिन्दा हरुमा त्रासको वातावरण सृजना भएको छ्। पानीको सतह बढे सगै नदिले आसपासका छेत्रमा कटान गर्न थालेपछि नदि कटान रोक्नको लागि बाधको मर्मत कार्य समेत तिब्र गतिमा भइरहेको छ। यसैबिच नदिमा पानीको सतह उच्च बिन्दुमा पुगेपछि कोशि ब्यारेजको ५२ वटै ढोका खुला गरिएको थियो। सम्बाददाता युगनन्दन मुखिया को स्थलगत रिपोर्ट
Jantedhunga
sunday 27 aug 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो