कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् कांग्रेस निकट सुनसरी बराहक्षेत्र न पा वार्ड ३ नं का कटुवाल मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा नेपालकाे संवीधानकाे धारा १६० काे उप धारा २ बमाेजीम प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कटुवाललाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । आज (सोमबार) उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
Jantedhunga
tuesday 15 aug 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो