बिराटनगरमा नक्कली नोट सहित एक ब्यक्ति पक्राउ

Jantedhunga

बिराटनगर।बिराटनगरको भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरि नक्कली नोट भुक्तान गर्न खोज्ने एक ब्यक्ति पक्राउ परेका छन।पक्राउ पर्नेमा सुनसरी को  हरिनगरा गाउँपालिका ६ का ३४ वर्षीय ईशान अन्सारी रहेका छ्न।उनले १ हजार ६ सय रुपैयाँ बराबरको सामान किनेर सो बराबरको नक्कली नोट भुक्तान गरेका थिए।

सुपरमार्केटका कर्मचारीलाई शंका लागी नोट जाँच गर्दा नक्कली रहेको पाइएपछि  वडा प्रहरी कार्यालयमा खबर गरिएको थियो । प्रहरीले उनको साथबाट  भारतीय नक्कली नोट २ सय दरका  २० थान र ५ सय दरका ७ थान नक्कली नोट र उनले     प्रयोग गरेको बा १६ च ७६१३ नम्बरको कार सहित नियन्त्रणमा लिएर थपअनुसन्धान गरिएको बताएको छ।

Jantedhunga
प्रतिक्रिया