बिराटनगर।लागु औषध नियन्त्रण ब्युरो को टोलिले बिराटनगर महानगरपालिका वार्ड - १६ हुलास चौक बाट प्रतिबन्धित लागु औषध सहित एक युवक लाइ पक्राउ गरेको छ। चेकजाचको क्रममा जिल्ला सुनसरी धरान उपमहानगर पालिका वार्ड नं १३ बस्ने ३१ बर्षिय राजु बिश्वकर्माको साथबाट Lupizesic ७, Avil ७, Phenagan ७,Diazepam ७ गरि जम्मा २८ एम्पुल लागु औषध सहित पक्राउ गरि आवश्यक कार्बाहिको लागि प्रहरी कार्यालय रानीमा जिम्मा लागाइएको लागु औषध ब्युरो ले जानकारी दिएको छ।
Jantedhunga
wednesday 23 aug 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो