काठमाडौं । मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरुको तलवमान निर्धारण गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम परमादेश दिएको छ । मर्यादाक्रमलाई आधार मानेर तलवमान निर्धारण गर्न आदेश भएको हो ।
सहन्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले माथिल्लो मर्यादामा रहेका कर्मचारीको भन्दा तल्लो मर्यादामा रहेका कर्मचारीको तलब भत्ता बढी रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
Jantedhunga
monday 24 jun 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो