सप्तकोशि मा डुबेर भारतिय युवकको मृत्यु

Jantedhunga

इनरुवा, आज नागपञ्चमी को अवसरमा सप्तकोशि नदिमा नुहाउने क्रममा डुबेर एकजना भक्तजनको मृत्यु भएको छ। मृत्यु हुने युवक भारत बिहार राज्यको सुपौल जिल्ला बसन्तपुर पन्चायतका १७ बर्षिय  कुमार मेहता रहेका छन।आज सप्तकोशि नदिमा स्नान गर्न नेपालका बिभिन्न ठाउका साथै भारतको बिहार बाट समेत भक्तजन हरु आउने गर्दछन।                                                मृतकको पोस्टमार्टम पछि थप अनुसन्धान भै रहेको प्रहरीले बताएको छ।

Jantedhunga
प्रतिक्रिया