लौहकीमा सरसफाई सप्पन्न ।

Jantedhunga

लौहकी।ईलाका प्रहरी कार्यलय लौहकी,सुनसरी को आयोजनामा स्थानीय लौहकी बजार र आसपासका छेत्र हरुमा सरसफाइ तथा सडक अवरोध हटाउने काम सम्पन्न  भएको छ। सडक छेउछाउका रुख का हागाबिगा जमिनमा लतृएका तार,, सडक किनारामा संचालित घुम्ती पसल र फुटपाथ अवरोधले सडक दुर्घटना समेत बढ्ने र फोहोरको कारण विभिन्न रोग समेत लाग्ने भएकोले   सरसफाइ तथा अवरोध हटाउने कार्यक्रम आयोजना गरिएको हो।               ईलाका प्रहरी कार्यालय को आयोजनामा नियमितरूपमा सरसफाइ तथा सडक अवरोध हटाउने तथा जनचेतना जगाउने काम भइरहेको ईप्रका लौहकी का इन्चार्ज राजन कार्कीले जानकारी दिएका छन।

Jantedhunga
प्रतिक्रिया