खोटाङको नेर्पामा बालिका बलात्कार गर्न खोज्ने गुरुङ पक्राउ

Jantedhunga

दिक्तेल। बालिका बलात्कार प्रयास गरेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी  नगरपालिका ६ नेर्पाका ४३ वर्षीय शम्शेर गुरुङ पक्राउ परेका छन।                          रक्सी सेवन गरि स्थानीय १३ वर्षिया बालिका लाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि गुरुङ लाई पक्राउ गरिएको र आज(आइतबार ) अदालत खुलेपछि जिल्ला अदालत बाट म्याद थप गरि थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया