कटुवा पेस्तोल सहित पक्राउ

Jantedhunga
दुहबी। कटुवा पेस्तोल र त्यसमा लाग्ने एकथान गोलि सहित सुनसरीको बर्जु गाउपालिका वार्ड नं ६ बस्ने १८ बर्षिय राम चौधरी पक्राउ परेका छन्। गोप्य सुचना का अधारमा इलाका प्रहरी कार्यालय दुहबी का प्रहरी निरिक्षक मोहन पोखरेल को नेतृत्वमा खटिएको प्रहरी टोलिले चौधरी को घर खानतलासि गर्दा अवैध हतियार कटुवा पस्तोल १ र BMMKF लेखिएको त्यसमा लाग्ने गोलि एक थान फेलापारेको हो।                                  फरार रहेका चौधरी लाइ लुकिछिपि बसिरहेको अवस्था मा  प्रहरीले फेला पारि पक्राउ पछि सुनसरी जिल्ला अदालत बाट हातहतियार ओसारपसार एवं भन्डारण मुद्धा मा ५ दिनको म्याद थप गरि थप अनुसन्धान भै रहेको प्रहरीले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया