खोटाङ ।नेकपा एमाले खोटाङ जिल्ला कमिटी सदस्य कृष्ण कार्की एमाले परित्याग गरि नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन । सनिवार ओख्रेमा आयोजित एक कार्यक्रममा कार्की सहित एमाले बाट निवाचित पुर्ब वडा सदस्य मनमाया बिक ,नेपाली काङ्ग्रेस का क्षेत्रीय प्रतिनिधि गङाबहादुर बिक,एकीकृत समाजवादी का वडा सभापति शेरबहादुर थापा नेपाली काङ्ग्रेस का वडा उप सभापति गणेश कटुवाल सहित ३० जना विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन। नव प्रवेशि हरु लाई माओवादी केन्द्रका केन्द्रीय लेखा आयोग अध्यक्ष पेशल खतिवडा लगायतका नेताहरूले स्वागत गरेका थिए।
Jantedhunga
sunday 01 oct 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो