भमरी शिव मन्दिरमा दर्शनार्थीको चहलपहल बढ्यो

Jantedhunga

सुनसरी, सुनसरीको गढी गाउपालिका-२ भमरी चौक मा रहेको शिब मन्दिरमा दर्शनार्थी हरुको चहलपहल बढ्न थालेको छ। मन्दिर ब्यवस्थित बन्दै गएको र प्रचार प्रसार पनि बढ्दै गएपछि स्थानिय सहित छिमेकी गाउ तथा मोरङ लगायत अन्य जिल्ला बाट समेत भक्तजन हरु दर्शानार्थ आउन थालेका हुन्।

Jantedhunga
प्रतिक्रिया