सुनसरी। मनसुन न्युन चापिए रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ रहेको र भारतको मध्य प्रदेश आसपास रहेको न्युन चापिए क्षत्र को प्रभाब समेत नेपालमा परेकोले हाल कोशि प्रदेश लगायत देशको बिभिन्न भागमा बर्षा भै रहेको छ्। आज राति पनि कोशि, ,बागमती ,गन्डकी,लुम्बिनी , लगायत छेत्रमा वर्षाको सम्भावना रहेकोले सतर्क रहन जल तथा मौषम पुर्बानुमान महाशाखा ले अनुरोध गरेको छ।
Jantedhunga
sunday 20 aug 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो