लौहकी, सुनसरीको कोशि गाउपालिका १ लौहकी मा एक महिलाले झुन्डिएर आत्महत्या गरेकि छन्। मृतक स्थानिय ३६ बर्षिया मीनादेबी पाठक रहेको र उनका श्रीमानको यस अघि नै मृत्यु भै सकेको बताइएको छ। घटनाको सुचना प्राप्त हुना साथ इलाका प्रहरि कार्यालय लौहकी बाट प्रसनि को कमान्डमा एक टोलि र जिला प्रहरी कार्यालय सुनसरी बाट प्रहरी निरिक्षक को कमान्डमा अर्को प्रहरी टोलि घटना स्थल पुगि स्थलगत सर्जमिन मुचुल्का लगायत कानुनि प्रकृया पुरा गरी जिल्ला अस्पताल सुनसरी मा पोस्टमार्टम पछि आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय सुनसरी का सहायक सुचना अधिकारी दल कुमार राइ ले जानकारी दिएका छन। -सुनसरी बाट युगनन्दन मुखिया को रिपोर्ट
Jantedhunga
Jantedhunga
thursday 17 aug 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो