अस्ट्रेलिया । अस्ट्रेलियामा नेपाली मूलका एक व्यक्तिले चलाएको कार दुर्घटनामा परी उनीसहित ४ जनाको मृत्यु भएको छ। पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली मूलका रविन रावलले गलत दिशाबाट चलाएका कारण कार ट्याक्सीसँग ठोक्किन पुगेको समाचार संस्था सेभेन न्युजले जनाएको छ।
ठक्करका कारण ५८ वर्षीय ट्याक्सी चालक र ट्याक्सीमा सवार अरू दुई जनाको मृत्यु भएको छ।
सेभेन न्युजका अनुसार ४३ वर्षीय रावल पर्थमा सरकारी जागिरे थिए।
Jantedhunga
thursday 16 jan 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो