ओखलढुंगा :महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन्। सुनकोसी गाउँपालिका–१०का वडाध्यक्ष छविरमण धमला करणीमा पक्राउ परेका हुन्। एक २५वर्षीयामहिलालेधमलालेजागिरलगाइने प्रलोभन देखाई होटेलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाएपछि उनलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
Jantedhunga
tuesday 26 sep 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो