लौकही,सुनसरी। लागु औषध ब्यूरो बिराटनगर र ईलाका प्रहरी कार्यालय लौहकी बाट गस्तीमा खटिएको प्रहरी टोलिले बिशेश सुचना को आधारमा कोशी गाउपालिका ३ लौकहीबजारमा चेकजाँच को क्रममा प्रदेश १-०२-०४८प ४९७३ नम्बरको मोटरसाइकलमा सवार २जना युवाहरूलाई लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरीको भोक्राहा नरसिंह गाउपालिका ६ का २४ वर्षीय निजाम आलम र बराहक्षेत्र नगरपालिका ११ मधुवन बस्ने २३वर्षको वसिम अन्सारी रहेका छन। उनिहरुलाइ जिल्ला अदालत सुनसरी बाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भन्डारीले जानकारी दिएका छन।
Jantedhunga
saturday 07 oct 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो