चिसापानी ।खोटाङ जिल्लाको जन्तेढुङा गाउपालिका ६ दिप्लुङमा ५ वर्षीया बालिका बलात्कारको सिकार भएकी छ्न। छिमेकीको घरमा खेल्न गएकी बालिकालाई स्थानीय २४ वर्षीय ट्वाके भन्ने राजु राई ले बलात्कार गरेका हुन। लुकिछिपी बसेको अवस्थामा राईलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय चिसापानी स्वास्थ केन्द्रमा उपचार संभब नभएपछि बालिकालाई उदयपुर जिल्ला अस्पतालमा रेफर गरिएको र बालिकाको अवश्था चिन्ताजनक रहेको बताइएको छ। पिडक राईले बालिकालाई मोबाइमा अश्लील भिडियो देखाएर बलात्कार गरेको र प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
Jantedhunga
sunday 01 oct 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो