पिडितको उजुरी पछि उपमेयरको नेतृत्वमा सहकारी अनुगमन

Jantedhunga

सुनसरी । इटहरी उपमहानगरपालिका को सहकारी बिभागमा सय जना भन्दा बढि पिडित बचतकर्ता हरुले उजुरी दिएपछि उपमेयर को नेतृत्वमा इटहरीको कोशि अम्बे बचत तथा रिण सहकारी सस्थामा अनुगमन गरिएको छ्। उपमेयर सहित उपहमहानगर का कर्मचारी ६ नम्बर वडाध्यक्ष दिपेश पोखरेल सहकारी प्रदेश रजिस्ट्रार हरिबहादुर खत्री जिल्ला सहकारी सघ, र जिला बचत सघ का प्रतिनिधि सहितको टोलिले अनुगमन गरेकोहो।   सहकारीहरुले मापडन्ड बिपरित आफुखुसि मनोमानी सहकारी सन्चालन गर्दा  कोशि प्रदेशका धेरै सहकारी हरु सन्कट ग्रस्त बन्दै गएको र बचतकर्ता हरुको बचत जोखिममा परेको बताइएको छ।



Jantedhunga
प्रतिक्रिया