मोरङ। लागु औषध नियत्रण ब्युरो बिराटनगर को टोलिले बिराटनगर महानगरपालिका १६ हुलाश चौक बाट लागु औषध खैरो हिरोइन सहित एक युवा लाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दर हरैचा नगरपालिका ६ का ३५ बर्षिय अनिल कुमार शर्मा रहेका छन। ब्युरोको टोलिले संका लगि चेकजाच गर्दा शर्माको साथबाट १ ग्राम ५० मिलिग्राम खैरो हिरोइन फेला परेको हो। शर्मा लाइ थप अनुसन्धान र कार्वाहिको लागि इलाका प्रहरी कार्यालय रानी मा बुझाइएको लागु औषध नियन्त्रण ब्युरो ले जनाएको छ।
Jantedhunga
sunday 27 aug 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो