दिक्तेल। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ लालीखर्कमा मादक पदार्थ सेवन गरेका एक ब्यक्तिको चिर्पट प्रहारबाट श्रीमतीको मृत्यु भएको छ। स्थानीय ४०वर्षीय दावा शेर्पाको चिर्पट प्रहार गर्दा ३६ वर्षिया लाक्पा डिकु शेर्पाको मृत्यु भएको हो। आज (बिहीबार )साझ मादक पदार्थ सेवन गरेका श्रीमान रश्रीमती बिचको सामान्य विवादलाई लिएर दावाले श्रीमती माथी चिर्पट प्रहार गरेको बताइएको छ। चिर्पट प्रहार गर्ने शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको र मृतकको पोस्टमार्टम र थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।
Jantedhunga
thursday 26 oct 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो